Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु र कैयौं घाइते

 अजय यादव वियोगी  कलैया ,बारा । "बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु र कैयौं घाइते " मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको ...

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु र कैयौं घाइते "





मिति २०७९।०६।२० गते अन्दाजी १०:३० बजेको समयमा जिल्ला बारा जितपुरसिमरा उ.म.न.पा.-२२ ३ नं.पुल स्थित नारायणगढबाट बिरगंज तर्फ आउँदै गरको बा.प्र.-०६-००१ ख ०११० नं.को बस आफै अनियन्त्रीत भई सडकको बायाँ साईटबाट १५/२० मिटर तल खसेको,उक्त बसमा अन्दाजी ३५/४० जना सवार मध्ये १६जनाको  मृत्यु र १५ जना गम्भिर  घाइते ,घाइते मध्ये अन्य समेतलाई उपचारको लागी हेटौड तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।चालक हाल सम्पर्कमा नरहेको प्रवक्ता थापाले बताउनुभयो ।बस घटनास्थलमा नै रहेको र उक्त स्थानमा ई.प्र.का सिमारबाट प्र.ना.उ र ई.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा ३० जना प्रहरीको टोली खटि गएको पनि प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।उक्त स्थान ई.प्र.का.अमलेखगंजबाट ४ कि.मि उत्तर पर्ने,अन्य बि.बि.पछि अाउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन् ।

निम्न ;-

मृत्यु हुनेको संख्या ;- हाल सम्म पुरुष ११ जना र महिला ५ जना गरी जम्मा १६ जना बुझिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।यति ठुलो मानिसको मृत्युको घटनाले बाराबासी दुखित  भएका छन् ।विभिन्न संघ ,संस्था तथा राजनीति दलले दु:ख प्रकट गर्न थालेका छन् ।लोसपाका यूवा नेता अशोककुमार यादवले यो घटनाले अाफूलाई मात्र नभई बाराबासीलाई दुखित तुल्याएको बताउनुभयो।बारामा यति भयानक दुर्घटना भएको अहिले सम्मको ठुलो दुर्घटना भएको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content