स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको महागढीमाई नगरपालिका गञ्जभवानीपुरमा ५वटा घरेलु मदिरा भट्टी सहित ४० हजार लिटर कच्चा पदार्थ एकैदिनमा नष्ट

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

बाराको महागढीमाई नगरपालिका गञ्जभवानीपुरमा ५वटा घरेलु मदिरा भट्टी सहित ४० हजार लिटर कच्चा पदार्थ एकैदिनमा नष्ट "


बारा जिल्लामा नेपाल प्रहरीले सक्रियता बढाउदै लागेका छन् ।अवैध भट्टी नियन्त्रण गर्ने अप्रेसन तिव्र रुपमा बढाएका छन् ।चाडपर्वको मौका छोपी घरेलु मदिराको बिक्रीवितरण बढन सक्ने भएकाले हालै नयाँ अाएका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जिल्लामा शान्ति ,सुरक्षा देखि लिएर अधिकाँश अवैध काम रोक्न अप्रेसन चलाएका छन्।जिल्ला प्रहरी कार्यालय बाराले यसपालि धेरै भट्टी नष्ट गर्न सफल भएका छन् । जिल्लामा अपराधिक गतिविधि न्युनिकरण ,घरेलुु हिंसा ,बालबालिका विरुद्ध हुने अपराध रोकथाम गर्न जिल्ला  प्रहरी कार्यालय बाराले तिव्र रुपमा काम गरिरहेका छन् ।सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्दे गएका छन् । २०७९/०५ /२७ गते  जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महागढीमाई नगरपालिका वडा नम्बर -३ र १० गञ्जभवानीपुरमा  विभिन्न घरमा सञ्चालनमा रहेका ५ वटा अवैध भट्टीहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।एकैदिनमा ५ वटा भट्टीबाट ४० हजार लिटर कच्चापदार्थ र रक्सी नष्ट गरिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो।रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन ,भाडाकुडा लिई थप अनुसन्धान अगाडि बढाईएको र अागमी दिनमा पनि समेत यस्ता कामलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो ।प्रहरीले सराहनीय काम गर्दै गएकोमा बाराबासी खुशी बन्दै गएका छन् ।यस्ता कामका लागि प्रहरीलाई जनताले धन्यवाद दिन थालेका छन् ।बाराको गञ्जभवानीपुर अवैध मदिरा बनाउनमा पहिलो नम्बरमा पर्दे गएको थियो ।यसपालि गञ्जभवानीपुरबाट पटकपटक अवैध भट्टी रोक्न प्रहरीले सक्रियता बढाएको गञ्जभवानीपुरका स्थानीयबासीले जितेन्द्र प्रसाद जयसवालले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको महागढीमाई नगरपालिका गञ्जभवानीपुरमा ५वटा घरेलु मदिरा भट्टी सहित ४० हजार लिटर कच्चा पदार्थ एकैदिनमा नष्ट
बाराको महागढीमाई नगरपालिका गञ्जभवानीपुरमा ५वटा घरेलु मदिरा भट्टी सहित ४० हजार लिटर कच्चा पदार्थ एकैदिनमा नष्ट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhuSd88rbjZJ_p1evsr7fkJmnL52VNb6VeKuPIqxuQbksFJ4rU9F8ZCTGAR9XJcB9Q8gAzyJDf-eU5-M0KslFj111fdPl6NAZeLpgNNyHtmq8wPPHjxE-kQckF9zL7tQBxnHdrsOj4J6Ocl-FwdcL1VeOpTQWx_-QvrZPvuI53Zr96AF5w_enej0gxKYQ/s320/received_1098414514129766.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhuSd88rbjZJ_p1evsr7fkJmnL52VNb6VeKuPIqxuQbksFJ4rU9F8ZCTGAR9XJcB9Q8gAzyJDf-eU5-M0KslFj111fdPl6NAZeLpgNNyHtmq8wPPHjxE-kQckF9zL7tQBxnHdrsOj4J6Ocl-FwdcL1VeOpTQWx_-QvrZPvuI53Zr96AF5w_enej0gxKYQ/s72-c/received_1098414514129766.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_54.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/09/blog-post_54.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content