Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जसपा: बारा जिल्लाको क्षेत्र न. १,२,३,४ मा प्रतिनिधि सभा सदस्यमा र प्रदेश सभा सदस्य "क" र "ख" मा आकांक्षीको नामको सिफारिस

  जसपा: बारा जिल्लाको  क्षेत्र न. १,२,३,४ मा प्रतिनिधि सभा सदस्यमा र प्रदेश सभा सदस्य "क" र "ख" मा  आकांक्षीको नामको सिफ...

 जसपा: बारा जिल्लाको  क्षेत्र न. १,२,३,४ मा प्रतिनिधि सभा सदस्यमा र प्रदेश सभा सदस्य "क" र "ख" मा  आकांक्षीको नामको सिफारिस



सन्दिप यादव 

कलैया , बारा

भदौ १९ गते ।


कलैया: जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको  क्षेत्र न. १ मा  प्रतिनिधि सभा सदस्यमा २ जान आकांक्षीको नाम सिफारिस गरेको छ । कलैयामा सनिवार बसेको जसपा पार्टी नेपाल , बाराको क्षेत्रीय वैठकले नाम सिफारिस गरेको हो ।



जसपा पार्टी नेपाल , बारा जिल्लाका अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा रामबाबु कुशवाहा र मनिष यादव   रहेका छन् ।




यसैगरी वैठकले क्षेत्र न. १ को "क" मा  सुरेश बैठा र विषणुदयाल सहनीको  नाम सिफारिस गर्ने निर्णय गरेको छ ।



यसैगरी वैठकले क्षेत्र न. १ को "ख " मा मा. सरोज कुमार  यादव र म. मुरतुजा अन्सारी को नाम सिफारिस गर्ने निर्णय गरेको छ । 




जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको  क्षेत्र न. २ मा  प्रतिनिधि सभा सदस्यमा ३ जान आकांक्षीको नाम सिफारिस गरेको छ । 



जसपा पार्टी नेपाल , बारा जिल्ला का अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा श्री उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष ) ,मा. राम सहाय यादव  र प्रयाग  राय यादव   रहेका छन् ।





यसैगरी वैठकले क्षेत्र न. २ को "क" मा  मा.उषा कुमारी यादव , रामबाबु प्र. यादव , सरदा शंकर प्र. साह कलवार र आत्माराम साहको  नाम सिफारिस गर्ने निर्णय गरेको छ  ।




यसैगरी वैठकले क्षेत्र न. २ को "ख " मा मा.  बच्चा राउत अहिर , अवधभुषण प्र. यादव , रामकिशोर प्र. यादव , अमरदेव यादव र ऋषिकेश यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 




जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको  क्षेत्र न. ३ मा  प्रतिनिधि सभा सदस्यमा ५ जान आकांक्षीको नाम सिफारिस गरेको छ । 



जसपा पार्टी नेपाल , बारा जिल्ला का अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस हुनेमा श्री उपेन्द्र यादव ( राष्ट्रिय अध्यक्ष ) ,मा. रामबाबु कुमार यादव , प्रमोद गुप्ता , सचितानन्द यादव र शंकर प्र. यादव  रहेका छन् ।






यसैगरी वैठकले क्षेत्र न. ३ को "क" मा  भरत बहादुर खडका , शिवनाथ प्रसाद पटेल , रुपलाल चौधरी , हेमराज भट्टराई र प्रकाश चौगाइको  नाम सिफारिस गर्ने निर्णय गरेको छ ।




यसमध्ये रुपलाल चौधरी  अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदका प्रत्याशी  उम्मेदवार हुन ।



यसैगरी वैठकले क्षेत्र न. ३ को "ख " मा माननीय पारस प्र. साह र दिनेश प्र. साह को नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसमध्ये माननीय पारस प्रसाद साह अघिल्लो निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए ।  





जनता समाजवादी पार्टी (जसपा) ले बारा जिल्लाको  क्षेत्र न. ४ मा  प्रतिनिधि सभा सदस्यमा ३ जान आकांक्षीको नाम सिफारिस गरेको छ । 



जसपा पार्टी नेपाल , बारा जिल्लाका  अध्यक्ष अजय पटेलका अनुसार उम्मेदवार चयनका लागि भएको छलफलमा सहमती जुटे पछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको हो । प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस बिरेन्द्र प्र. कुशवाहा , भरत प्र. कर्मी र आनन्द कुमार यादव रहेका छन् ।



यसैगरी वैठकले क्षेत्र न. ४ को "क" मा  सोहन शर्माको एकल  नाम सिफारिस गर्ने निर्णय गरेको छ  ।



यसैगरी वैठकले क्षेत्र न. ४ को "ख " मा रामचन्द सिंह , डा. धनन्जय प्र. यादव , सुनिल कुमार यादव , नरेश कुमार यादव र लक्ष्मी प्र. यादवको नाम सिफारिस गर्ने निर्णय गरेको छ । 






जसपा पार्टी नेपाल,  बारा जिल्लाका अध्यक्ष अजय पटेलको अध्यक्षतामा बसि अगामी हुन गइरहेको संसदिय चुनावका लागि क्षेत्रीय  विस्तारित  बैठक सम्पन्न भएको छ ।  बारा जिल्लाको क्षेत्र न १,२,३,र ४  "क " र "ख" प्रतिनिधि सभा सदस्य र प्रदेश  सभा तथा  पदका लागि  आगामी मङ्सिर ४ गते हुने अम निर्वाचन  चुनावका  लागि उमेदवारका सम्भाबित नाम सिफारिस भएको छ ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content