धादिङ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ।
उहाँहरुरुको आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
प्रतिक्रिया