Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

छाता छापको लागि भोट माग्दै वीरगञ्ज-२३ मा जसपाको घरदैलो

वीरगञ्ज, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसाैनी सबैठवा गाउँमा आज घरदैलो कार्यक्रम गरेको छ । ज...

वीरगञ्ज, २३ वैशाख । जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ को प्रसाैनी सबैठवा गाउँमा आज घरदैलो कार्यक्रम गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार जमुना प्रसाद यादवको नेतृत्वमा गरिएको घरदैलोमा सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसद् एवं पूर्वमन्त्री करिमा बेगम, प्रदेश सांसद् जनत अन्सारी, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, लगायत सयौँ नेता, युवा, कार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

जसपाको तर्फबाट वीरगञ्ज महानगरपालिका मेयर उमेदवार राजेशमान सिंहले घरदैलो कार्यक्रमका कर्ममा स्थानीयहरुसँग भेटघाट गर्दा उहाँहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा छाता छापमा मात्र मतदान गर्ने आग्रह गरे ।

जसपाको नेतृत्वमा वीरगञ्जले विकास गर्न सक्ने र समृद्धि आउने बताउँदै स्थानीयहरुलाई पार्टीका सम्पूर्ण उम्मेदवारलाई अत्याधिक बहुमतका साथ जिताएर पठाउने समेत नेता सिंहको अनुरोध थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content