स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका राजेश प्रसाद यादव भारी मतानन्तरले अध्यक्षमा र उपाध्यक्षमा पुनम कुमारी यादव विजयी

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा ।

"बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका राजेश प्रसाद यादव भारी मतानन्तरले अध्यक्षमा र उपाध्यक्षमा पुनम कुमारी यादव विजयी "


बाराको १६ पालिका मध्ये अधिकाँश पालिकाको परिणाम अाउने क्रम जारी नै रहेको छ ।यसपालिको स्थानीय तहको चुनावमा सुवर्ण गाउँपालिकाको धेरै चाँसोको रुपमा लिईएको थियो ।अधिकाँश सुवर्ण गाउँपालिकाबासीले नेतृत्व परिवर्तन खोजेको थियो ।त्यहीँअनुसार नेतृत्वपनि परिवर्तन गरेका छन् ।बाराको सुवर्ण गाउँपालिकामा नयाँ अायाम सुरु भएको हो ।नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार राजेश प्रसाद यादव कुल मत १२ ,८५६ मध्ये ५३५१ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका अध्यक्ष पदका उम्मेदवार एवम् पूर्व गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले ३१३७ मत प्राप्त गर्न सफल भएका छन् । अध्यक्ष पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवले २२१४ मतको मतान्तरले विजयी भएका छन् ।धेरै बढीले मतान्तरले विजयी भएका पालिका मध्ये सुवर्ण गाउँपालिका समेत रहेका छन् ।त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकै महिला नेत्री पुनम कुमारी यादव कुल मत १२,३९२ मध्ये ३९८० मत ल्याई विजयी भएकि हुन ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी,नेपाल(जसपा) कि राजपति देवी यादव ३३४८ मत प्राप्त गर्न सफल भएकि छन ।नेकपा एमालेकि अनु देवी यादव २६९१ मत ल्याएकि हुन । सुवर्ण गाउँपालिका रहेको ८ वटामध्ये ३ वटा नेपाली काँग्रेस ,३ वटा जनता समाजवादी पार्टी ,नेपाल र २ वटा नेकपा माअोवादी केन्द्रले जितेको सुवर्ण गाउँपालिकाका निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।वडा नम्बर -१ मा नेपाली काँग्रेसका रामवेदया राउत अहिर कुल मत १७४५ मध्ये ६६९ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका हरिश्चन्द्र प्रसाद सिँहले ६०१ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -२ मा जनता समाजवादी पार्टी ,नेपालका रंजीत प्रसाद  यादव कुल मत १८१६ मध्ये ६१३ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्यामबाबु प्रसाद यादव ४१४ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -३ मा नेपाली काँग्रेसका रामक्षत्री प्रसाद यादव कुल मत १८८६ मध्ये ७८१ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका महेन्द्र राउत अहिर ६१३ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -४ मा नेपाली काँग्रेसका झकड प्रसाद यादव कुल मत १३७७ मध्ये ५३५ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ,नेपालका दोलेन्द्र प्रसाद यादव ४७६ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -५ मा जनता समाजवादी पार्टी ,नेपालका रामएकबाल साह कलवार कुल मत १०९१ मध्ये ३६५ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी ,नेपालका गोपिचन राउत अहिरले ३२९ मत प्राप्त गर्न सफल भएका छन् ।वडा नम्बर -६ मा नेकपा माअोवादी केन्द्रका शिवधारी दास तत्वा कुल मत १४९४  मध्ये ६०१ मत ल्याई विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामविश्वास ठाकुर ३९३ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -७ मा जनता समाजवादी पार्टी ,नेपालका जितेन्द्र प्रसाद यादव कुल मत २०४० मध्ये ७४७ मत ल्याई विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सिँह ६९५ मत ल्याउन सफल भएका छन् ।वडा नम्बर -८ मा नेकपा माअोवादी केन्द्रका सैबुल्लाह मियाँ कुजडा ६९४ मतल्याई विजयी भएको छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महम्मद मंसुर खाँले ४११ मत प्राप्त गर्न सफल भएको निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका राजेश प्रसाद यादव भारी मतानन्तरले अध्यक्षमा र उपाध्यक्षमा पुनम कुमारी यादव विजयी
बाराको सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसका राजेश प्रसाद यादव भारी मतानन्तरले अध्यक्षमा र उपाध्यक्षमा पुनम कुमारी यादव विजयी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyoe_E8zo6qF5gaXY3pjEzkGMM8JC7w-lt1M86eym4pxxtrgMh3XpJ94SjN1SWv-eAsaYG3-hsBQjRj08FQm9_JMGNmxX1lKlHQhwtHFZvxujTUJ0BdKXqu87MlFXpQdc5OlyPxBzh7b4xTv3MlcZt8WZ_oXolfayLxl8cft4_rleqdhnkEaRO72x8Gw/s320/received_1449874025452612.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyoe_E8zo6qF5gaXY3pjEzkGMM8JC7w-lt1M86eym4pxxtrgMh3XpJ94SjN1SWv-eAsaYG3-hsBQjRj08FQm9_JMGNmxX1lKlHQhwtHFZvxujTUJ0BdKXqu87MlFXpQdc5OlyPxBzh7b4xTv3MlcZt8WZ_oXolfayLxl8cft4_rleqdhnkEaRO72x8Gw/s72-c/received_1449874025452612.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_24.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/05/blog-post_24.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content