Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल सुशासन पार्टीको वृहत् पार्टी प्रवेश कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न ,सयौंको संख्यामा गरे पार्टी प्रवेश

 अजय यादव वियोगी  पोखरिया ,पर्सा  "नेपाल सुशासन पार्टीको वृहत् पार्टी प्रवेश कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न ,सयौंको संख्यामा गरे...

 अजय यादव वियोगी 

पोखरिया ,पर्सा 


"नेपाल सुशासन पार्टीको वृहत् पार्टी प्रवेश कार्यक्रम पोखरिया नगरपालिकामा सम्पन्न ,सयौंको संख्यामा गरे पार्टी प्रवेश "

पर्सा जिल्लाको पोखरिया नगरपालिकामा नेपाल सुशासन पार्टीको वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।नेपाल सुशासन पार्टीका सदिक मियाँको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेशप्रसाद खरेल रहनुभएको थियो ।विशिष्ट अतिथिहरुमा पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादव ,पोखरिया नगरपालिकाका मेयर पदका उम्मेदवार शँकर राउत यादव ,नेपाल सुशासन पार्टीका पर्सा जिल्ला अध्यक्ष मधुसूदन चौरसिया रहनुभएको थियो ।अतिथिहरुमा पोखरिया



नगरपालिकाका कि उप -मेयरका उम्मेदवार विणा देवी ,सुरेन्द्रप्रसाद यादव ,चोकट गिरी ,नौसाद अालम वकिल मियाँ ,कौशलकिशोर साह लगायतका रहनुभएको थियो ।नेपाल सुशासन पार्टी नेपालबाट नै भ्रष्टाचार अन्त्य गर्नको लागि काम गरिरहेको प्रमुख अतिथि एवम् नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेशप्रसाद खरेलले बताउनुभयो ।स्थानीय तहमा अहिले धेरै भ्रष्टाचार बढेको छ ,त्यसलाई हटाउन सबैको जरुरी तथा त्यो जनताबमट सम्भव भएकाले असल उम्मेदवारलाई जिताउन समेत प्रमुख अतिथि खरेलले बताउनुभयो।मधेसबाट नै घोषणा गरिएको पहिलो पार्टी सुशासन पार्टी भएको र अहिले सुशासन पार्टीमा अाउने लर्को समेत लागेको प्रमुख अतिथि रमेशप्रसाद खरेलले बताउनुभयो ।पर्सा जिल्ला एेतिहासिक जिल्ला भएको विगत ११ हजार समेत जनताले प्रतिनिधिसभामा मलाई दिएको म कृतज्ञता सहित धन्यवाद दिन चाहन्छु नेपाल सुशासन पार्टीका केन्द्रीय उपाध्यक्ष राजकुमार यादवले बताउनुभयो ।रामबाबु साह उर्फ जय गुरुदेवको नेतृत्वमा सयौंको संख्यामा नेपाल सुशासन पार्टीमा प्रवेश गरेकम थिए ।त्यस्तै दिपु तिवारीको नेतृत्वमम प्रवेश गर्नेको घुईचो लागेको थियो ।पोखरियाको रामजानकी मन्दिर नजिकै बाक्लो जन सहभागिता रहेको थियो । महिलाले पनि धेरै संख्यामा पार्टी प्रवेश गरेका थिए ।कार्यक्रमको सञ्चालन राजकुमार साहले गरेका थिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content