Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाघको आक्रमणबाट जितपुर सिमरा उपमहानगरपालिका -१६ टागियाँ बस्तीका एकको मृत्यु

 श्री गढीमाई संवाददाता  कलैया ,बारा  "बाघको आक्रमणबाट जितपुर सिमरा  उपमहानगरपालिका -१६ टागियाँ बस्तीका एकको मृत्यु"   बाराको  कोल्...

 श्री गढीमाई संवाददाता 

कलैया ,बारा 


"बाघको आक्रमणबाट जितपुर सिमरा  उपमहानगरपालिका -१६ टागियाँ बस्तीका एकको मृत्यु" 

 बाराको  कोल्हबी नगरपालिका -२ मा पर्ने जंगलमा २०७८/१२/२८ गते ०९:०० बजेको समयमा जि.बारा कोल्हबी न.पा-२स्थित रहेको तामागढी साझेदारी बनमा ४ जना घास काट्न गएकोमा जि.बारा जितपुरसिमारा उ.म.न.पा.१६ टागियाबस्ती बस्ने अं बर्ष ३१ को सुरेस मगरलाई  बाघले एक्कासी आक्रमण गरे  थिए ।अाक्रमण पश्चात साथीहरुले होहल्ला गरी बाघलाई भगाएको र घाईतेलाई उपचारको लागी साथिहरुले ल्याउने क्रममा १/२ कि.मि.अगाडी ल्याए पश्चात निजको मृत्यु भएको हो ।  लास उक्त स्थलमा रहेको भनी  ३:३० बजेको समयमा जानकारी भए पश्चात उक्त स्थानमा प्र.नि.सन्तोष कुमार दाहालको कमान्डमा मुचुल्का सहितको टोलि खटि गएको, अन्य अनुशन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।बारा र पर्सा बर्सेनि यस्ता घटना हुने गरेका छन् ।जनता बेलैमा सचेत हुनुपर्ने दिन अाएको बाराका स्थानीयबासीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content