Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

जसपाको चुनावी गतिविधि तीव्र

वीरगञ्ज, ७ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट सम्पन्न भएको छ । वीरगञ्जस्थित जिल्ला समन्वय समितिको सभागृहमा बुध...

वीरगञ्ज, ७ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट सम्पन्न भएको छ ।
वीरगञ्जस्थित जिल्ला समन्वय समितिको सभागृहमा बुधवार पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा कार्यकर्ता भेटघाट सम्पन्न भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर प्रसौनीका नेता तथा कार्यकर्तासँग भएको भेटघाटमा नेताहरूले जसपाका उम्मेदवारहरू जिताउने गतिविधिमा लाग्न आग्रह गरेका थिए ।
निर्वाचनको २४ दिन मात्र बाकी रहँदा गाउँँगाउँँ टोलटोलमा पुगेर जसपाका उम्मेदवारहरूका लागि छाता छापमा मत माग्न कार्यकर्ताहरूलाई सङघीय सांसद् प्रदीप यादवले निर्देशन दिए । मधेशी जनताको अधिकार प्राप्ति र पर्सा जिल्लाको विकासका लागि जसपा एक मात्र विकल्प रहेको बताउँदै उनले पार्टीका उम्मेदवारहरूको बढीभन्दा बढी कसरी आउन सक्छ भन्ने तर्पm कार्य गर्न आग्रह गरेका थिए ।
त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्जमा निर्वाचन केन्द्रित गतिबिधिहरूलाई थप तीव्रता दिनुपर्ने बताए । उनले प्रत्येक वडामा जसपाका कार्यकर्ताहरूले चुनाव केन्द्रित गतिविधि बढाएर जसपा प्रतिको माहोल सृजना गर्न आग्रह गरे ।
कार्यक्रममा सङघीय परिषद् सदस्य शिवजी सोनी लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content