Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

समाजवादी विद्यार्थी युनियनद्वारा ठाराब क्याम्पस प्रमुखको कार्यालयमा धर्ना

वीरगंज, २९ चैत । समाजवादी विद्यार्थी युनियनले ठाकुर राम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कोठा अगाडि आज धर्ना दिएका छन् । केही सप्ताह अ...

वीरगंज, २९ चैत ।
समाजवादी विद्यार्थी युनियनले ठाकुर राम बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कोठा अगाडि आज धर्ना दिएका छन् ।
केही सप्ताह अघी स्नातक तह चौथो वर्षको थेसीसको फर्जी रसिद काटेर क्याम्पसको लाखौं रुपियाँ हिनामिना गरेको खबर सार्वजनिक भएको भन्दै विद्यार्थी युनियनले हालसम्म क्याम्पस प्रशासनले कुनै कारबाई नगरेकोमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
विद्यार्थी नेता मो. सगीर अलीको अगुवाइमा भएको धर्ना कार्यक्रममा पवन यादव, आबिद हुसैन, दिलखुस देवान, संजय यादव, हरिकिशोर यादव, ओमप्रकास शर्मा,कृष्णा यादवलगायतको उपस्थिति थियो।
विद्यार्थीहरुले जारी गरेको विज्ञप्तिमा क्याम्पसको कोषमा आक्रमण कुनै सानो घटना होइन, यस्तो विषयमा क्याम्पस प्रशासनको सुस्तीले प्रशासन पनि शामिल छ ? भन्दै क्याम्पस बर्बाद गर्ने कुनै प्रकारको क्रियाकलापको संगठन विरोध गर्ने भन्दै मांग एक सप्ताह भित्र पुरा नगरेको कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
जाली रसिद कसले काटेको छ, उक्त व्यक्ति/संगठनको नाम औपचारिक रूपमा सार्वजनिक गर्नुपर्ने । उक्त कार्यमा क्याम्पसको कुन कर्मचारी संलग्न छन्, उसको माथि कडा भन्दा कडा कारबाई हुनु पर्ने, रसिद कुन प्रेसले बिना क्याम्पसको अनुमतिको छापेको छ उक्त प्रेस बिरूद्ध क्याम्पसले उजुरी गर्नु पर्ने, अझै कुन कुन संकायमा यस्तो र कति फर्जी रसिद काटेको छ अति शिघ्र छानबीन हुनु पर्ने । दोषी जो कोहि छन्, कानुन बमोजिम कारबाई हुनु पर्ने अर्थात व्यक्ति विरूद्ध क्यापसले उजुरी दिनु पर्नेलगायको माग गरिएको छ ।
    

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content