Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको अादर्श कोतवाल गाउँपालिकामा चोरी भएको दमकल तथा साईकल फेला

 सन्दिप प्रसाद यादव   कलैया ,बारा । "बाराको अादर्श कोतवाल गाउँपालिकामा  चोरी भएको दमकल तथा साईकल फेला "  बाराको अादर्श कोतवाल गाउँ...

 सन्दिप प्रसाद यादव 

 कलैया ,बारा ।

"बाराको अादर्श कोतवाल गाउँपालिकामा  चोरी भएको दमकल तथा साईकल फेला "


 बाराको अादर्श कोतवाल गाउँपालिकामा आज मिति २०७८।१२।२५ गते १:०० बजेको समयमा जि.बारा आदर्श कोतवाल  गा.पा.वडा नं.  -८ कोतवाली चोकमा बस्ने राजेश कुमार साहले संचालन गरेको कवाडखानामा विभिन्न मितिमा विभिन्न स्थानहरुबाट चोरी भएका पानी पटाउने दमकल तथा साईकल सम्बन्धित धनिहरु खोजतलास गर्ने क्रममा फेला पारेका छन् । धनि र  कवाडखाना बिच   वादविवाद समेत भईरहेको सुचना प्राप्त हुनासाथ अादर्श कोतवाल  प्रहरी चौकीको प्र.ह को कमाण्डमा टोली खटि गई हेर्दा  ६ थान पानी पटाउने दमकल खोलखाल पारेको अवस्थामा भेटिएकोमा ४ थान दमकल सम्बन्धित धनीले पहिचान गरको साथै १ थान दमकल आधा काटिएको अवस्थाम फेला परेकोमा उल्लेखित मालसामानहरु उक्त कारखानामा ल्याई बिक्री गर्ने जि.बारा सिम्रौनगढ न.पा.-४ गंगानगर बस्ने बर्ष ४१ को लालबाबु यादवलाई नियन्त्रणमा लिई उक्त फेला परेको सामानहरु सहित यस.का. मा ल्याई राखिएको, आवश्यक अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।

चोरी भएका दमकल तथा साईकल धनीहरु यसरी समेत रहेको प्रवक्ता थापाले बताउनुभयो ।

१.जि.बारा महागढीमाई न.पा.-०८ धर्मपुर बस्ने हरेराम पासवान (१ थान दमकल हराएकोमा वरामद भएको)-९८१११०२४७२

२.ऐ.वडा न.-९ पिपरा बस्ने  ब्रहमानन्द साह (१ थान दमकल हराएकोमा वरामद भएको)-‍९८०९२४१९४५

३.ऐ.ऐ. बस्ने होरिल राउत कुर्मी (१ थान दमकल हराएकोमा वरामद भएको)-९८१५२२४५८५

४.ऐ.ऐ. बस्ने रमेश सहनी (१ थान दमकल हराएकोमा वरामद भएको)-९८२१२५९६६४

५. ऐ.आदर्श कोतवाल गा.पा.-०८ बस्ने महेन्द्र पटेल (१थान दमकल र १ थान साईकल हराएकोमा १ थान मात्र आधी काटिएको आवस्थामा वरामद भएको)  अावश्यक अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक एवम् राजेश थापाले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content