Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा यूवा नेता अशोककुमार यादवले उम्मेदवारी दिने गरे घोषणा ,भ्रष्टाचारी र अनियमितता हटाउने पहिलो प्राथमिकता "

 श्री गढीमाई संवाददाता । कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा यूवा नेता अशोककुमार यादवले उम्मेदवारी दिने गरे घोषणा ,भ...

 श्री गढीमाई संवाददाता ।

कलैया ,बारा ।


"बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा यूवा नेता अशोककुमार यादवले उम्मेदवारी दिने गरे घोषणा ,भ्रष्टाचारी र अनियमितता हटाउने पहिलो प्राथमिकता "

देशमा अहिले स्थानीय तहको चुनावको घोषणासँगै उम्मेदवारी दिनेको लहर नै चलेको छ ।देशभरि नै वैशाख ३० गते सरकारले चुनाव घोषणा गरेसँगै स्थानीय तहमा चहलपहल बढेको छ ।बाराको सुवर्ण गाउँपालिकामा अध्यक्ष पदमा अाफू  उम्मेदवार हुने यूवा नेता अशोककुमार यादवले घोषणा गरेका छन् ।सुवर्ण गाउँपालिकाको वडा नम्बर -७ बहुअर्वामा अाज एक कार्यक्रमकै बिच यूवा नेता यादवले अाफू अध्यक्ष पदमा लडने घोषणा गरेका हुन ।स्थानीय तहको चुनाव २०७४ सालमा अध्यक्ष पदमा लडेका  अशोककुमार यादव यसपालि पनि २०७९ को चुनावमा लडने घोषणा गरेका छन् ।बाराको १६ पालिका मध्ये सबैभन्दाबढी नातागोतामा काम गर्ने पालिकाको रुपमा ख्याति कमाएका गाउँपालिकामा भएको भ्रष्टाचार र अनियमिततालाई हटाउन  अाफूले अध्यक्ष पदमा लडने यूवा नेता अशोककुमार यादवले बताउनुभयो ।सबैभन्दा पिछडिएको गाउँ बहुअर्वामा अाज सम्म केही विकास नै भएको छैन ,अध्यक्ष ,उपाध्यक्षले जनताको अाँखा छारो हाल्ने मात्र काम गरेको यूवा नेता यादवले बताउनुभयो ।स्थानीय तहको चुनावलाई लक्षित गरि केही कार्यक्रम चलाउनु अाफैँमा शंकास्पद समेत भएको युवा नेता यादवले बताउनुभयो ।सुवर्ण गाउँपालिकाको ८ वडामा पर्ने २७ भन्दाबढी गाउँमा यादवको चर्चा हुँदै अाएको छ ।राजनितिमा पोख्त मानिएका अशोककुमार यादवले पालिकाको भ्रष्टाचारको विरोध अावाज उठाउदै अाएका छन् ।त्यहीँ अावाज बुलन्द गर्नको निमित्त  जनताको घरदैलोमा अाउने समेत यूवा नेता यादवले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content