Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा जिल्लामा टाइफाइडविरूद्ध खोप अभियान शुरू

वीरगंज, ५ वैशाख ।  आजदेखि पर्सा जिल्लामा टाइफाइडविरूद्धको खोप अभियान शुरू भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका मधेस प्रदेशका निर्देशक व...

वीरगंज, ५ वैशाख । 
आजदेखि पर्सा जिल्लामा टाइफाइडविरूद्धको खोप अभियान शुरू भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका मधेस प्रदेशका निर्देशक विजयकुमार झाले पर्सामा वैशाख ५ देखि वैशाख १२ सम्म खोप अभियान शुरु गरिएको बताए । 
१५ महिनादेखि १५ वर्षसम्मका १७ लाख ८७ हजार ७ सय १० जना बालबालिकालाई टाइफाइडविरूद्धको खोप लगाउने तयारी रहेको झाले बताए । खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने सरकारको लक्ष्यअनुसार प्रदेशमा बढ्दो टाइफाइडविरूद्ध खोपअभियान सञ्चालन गर्न लागिएको उनले बताए । पूर्ण खोपको सुनिश्चितता गर्न र खोप कभरेज ९५ प्रतिशत पु¥याउने जिल्लामा अभियानकै रूपमा खोप अभियान चलाइएको छ ।
मधेस प्रदेशमा ४ वर्षमुनिका ३ लाख ७३ हजार ९ सय ४० र ४ देखि १५ वर्ष उमेर समूहका १४ लाख १३ हजार ७ सय ७० बालबालिकालाई टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छरु। निर्देशक झाका अनुसार खोपबाट कोही बालबालिका नछुट्ने गरी प्रदेशका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिएको छ ।
पर्सामा ४० हजार ७५१ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ५९ हजार २१२ जना बालबालिकालाई टाइफाइडविरूद्धको खोप लगाइने योजना रहेको छ । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने स्वास्थ्य निर्देशनालय मधेस प्रदेशले जानकारी दिएको हो । सरकारी तथ्यांकमा पछिल्लो ५ वर्षमा देशभर ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content