स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कक्षा -१० का बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न

SHARE:

 अजय यादव वियोगी 

कलैया ,बारा 


"कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कक्षा -१० का बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न "

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर -१२ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय धर्मनगरमा कक्षा -१० मा अध्ययनरत बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीको अध्यक्ष्ातामा भएको बिदाई कार्यक्रम सम्पन्न भएको हो ।कक्षा -१० मा अध्ययनरत ३४ जना बिधार्थीलाई  विधालय प्रशासनले बिदाई गरेका हुन ।कक्षा -१० मा अध्ययनरत बिधार्थीहरुलाई विधालयले शैक्षिक सामाग्री सहित सम्मान सहित बिदाई गरेका छन् ।कक्षा -१०का बिधार्थीहरुले समेत विधालयका प्रधानाध्यापक भरत प्रसाद केशरीलाई घडी ,केही सामाग्री र फूल का सम्मान सहित सम्मान गरेका हुन ।बिदाई कार्यक्रम विधालयका शिक्षकहरु सहदेव प्रसाद गिरी ,श्रवण साह गोढ ,प्रदिप कुमार ,नसिर अख्तर ,रामकिशोर प्रसाद यादव ,संजय कुमार यादव ,समिना खातुन ,हरिभुषण प्रसाद यादव ,मन्देश्वर प्रसाद केशरी ,अजयकुमार यादव ,राकेश प्रसाद र कार्यालय सहयोगी विशाल कुमार पासवानको सहभागिता रहेको थियो ।कक्षा -१० मा अध्ययनरत बिधार्थीहरु प्रियंका कुमारी केशरी ,मुस्कान कुमारी केशरी ,हिमान्सु प्रसाद केशरी ,,सृजना कुमारी


केशरी ,प्रतिमा कुमारी साह ,साजन साह बानियाँ ,नन्दनी कुमारी चौरसिया ,सुमन केशरी ,निरज कुमार यादव ,संजनी कुमारी ,गुलबासा खातुन ,लक्ष्मी कुमारी लगायतको सहभागिता रहेको थियो ।बिदाई कार्यक्रममा कक्षा -१०का बिधार्थीहरु भावुक समेत भएका थिए ।विधालयमा हरेक बर्ष कक्षा -१० का बिधार्थीहरुलाई विधालयले सम्मान सहित बिदाई गर्दै अाएको सम्झना गर्दे यस बर्षपनि कक्षा -१० मा अध्ययनरत २०७८ सालको ब्याचलाई सम्मानपुर्वक बिदाई भएको प्रधानाध्यापक भरतप्रसाद केशरीले बताउनुभयो ।अागामी दिनमा पनि विधालय प्रशासनले यस्ता कामको निरन्तरता दिने प्रधानाध्यापक केशरी बताउनुभयो ।विधालयमा यसरी बिदाई कार्यक्रम शिक्षक शिक्षिकाको मनोबल मजबुत हुने गरेको विधालयका शिक्षकद्वय प्रदिप कुमार र सहदेव प्रसाद गिरीले बताउनुभयो ।बिधार्थी र शिक्षक सम्बन्ध नङ्ग र मासु जस्तो भएको शिक्षक नसिर अख्तरले बताउनुभयो ।बिदाई कार्यक्रमले विधालयको शैक्षिक गतिविधिमा थप उर्जा प्राप्त  भएको वक्ताहरुले बताएका छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कक्षा -१० का बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न
कलैया उपमहानगरपालिका -१२ धर्मनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय कक्षा -१० का बिधार्थीको बिदाई कार्यक्रम सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixfcYsppMyijk9SiQkXuA_xbN0NEtX_MltKilfwo8uwkYQLAbZEsG3h_8GdS1X2BRZQJrt--rfO-G7AA7Gko71ZiMCw5iaEDTJODyDEfi5cmetsQBjqFVCatEAHi0r8POX5MdRvPE2do1EcTxzWbm5XwXEATx6osFlbbyi3hZrsfUFRWrT4nTZPINyew/s320/received_353704653482316.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEixfcYsppMyijk9SiQkXuA_xbN0NEtX_MltKilfwo8uwkYQLAbZEsG3h_8GdS1X2BRZQJrt--rfO-G7AA7Gko71ZiMCw5iaEDTJODyDEfi5cmetsQBjqFVCatEAHi0r8POX5MdRvPE2do1EcTxzWbm5XwXEATx6osFlbbyi3hZrsfUFRWrT4nTZPINyew/s72-c/received_353704653482316.jpeg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_18.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/04/blog-post_18.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content