स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगर प्रमुख सरावगीको निर्देशन

SHARE:

वीरगन्ज, २० फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा जग्गा प्लटिङ गर्नेहरुबाट अतिक्रमण हुन लागेको जग्गाको नगर प्रमुख सरावगीले स्थलगत निरीक्षण गर्नुभएको छ । भेडियाही  टोल भएर बग्ने सिंङ्घा खोला नजिकैको जग्गा प्लटिङ गर्ने प्लटरहरुबाट भइरहेको अतिक्रमण रोक्न स्थानीयले अनुरोध गरेपछि नगरप्रमुख बिजय कुमार सरावगीले आज महानगरपालिकाका कर्मचारीहरु सहितको टोली लिएर गई स्थलगत अनुगमन गर्नु भएको छ । सार्वजनिक जग्गामा भईरहेको अतिक्रमण तत्काल रोक्का गरि सम्बन्धित व्यक्तिलाई माहानगर कार्यालयमा उपस्थित गराउन नगरप्रहरीलाई महानगर प्रमुख सरावगीले निर्देशन दिनुभएको छ । महानगरपालिकाले सार्वजनिक तथा ऐलानी प्रति जग्गाहरु खोजी गर्दै संरक्षण गर्दै आईरहेको छ । महानगरपालिकाले संरक्षण गरेको जग्गामा वृक्षरोपण पनि गर्दै आईरहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,1707,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगर प्रमुख सरावगीको निर्देशन
सार्वजनिक जग्गा अतिक्रमण रोक्न महानगर प्रमुख सरावगीको निर्देशन
https://blogger.googleusercontent.com/img/a/AVvXsEhpYb-Y8czaUMy4FtT84_8ipHwmMTLz0sDz66oastjEPCpylOZ24vrFfCPNcz5FGpOfurnGC7l4fszFvMGUKz36QD1_ta-61SXNUbDJ1e9QTBOv4CLmlt8pV02tY2_M8qDaBt8bTx4O6V_jO-uTvQMg3ddovp78I2SO7FNJhO2EcT_st4sKCY9YV38sAQ=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEhpYb-Y8czaUMy4FtT84_8ipHwmMTLz0sDz66oastjEPCpylOZ24vrFfCPNcz5FGpOfurnGC7l4fszFvMGUKz36QD1_ta-61SXNUbDJ1e9QTBOv4CLmlt8pV02tY2_M8qDaBt8bTx4O6V_jO-uTvQMg3ddovp78I2SO7FNJhO2EcT_st4sKCY9YV38sAQ=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_61.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/03/blog-post_61.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content