वीरगन्ज, २० फागुन । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा जग्गा प्लटिङ गर्नेहरुबाट अतिक्रमण हुन लागेको जग्गाको नगर प्रमुख सरावगीले स्थलगत निरीक्षण गर्नुभएको छ । भेडियाही टोल भएर बग्ने सिंङ्घा खोला नजिकैको जग्गा प्लटिङ गर्ने प्लटरहरुबाट भइरहेको अतिक्रमण रोक्न स्थानीयले अनुरोध गरेपछि नगरप्रमुख बिजय कुमार सरावगीले आज महानगरपालिकाका कर्मचारीहरु सहितको टोली लिएर गई स्थलगत अनुगमन गर्नु भएको छ । सार्वजनिक जग्गामा भईरहेको अतिक्रमण तत्काल रोक्का गरि सम्बन्धित व्यक्तिलाई माहानगर कार्यालयमा उपस्थित गराउन नगरप्रहरीलाई महानगर प्रमुख सरावगीले निर्देशन दिनुभएको छ । महानगरपालिकाले सार्वजनिक तथा ऐलानी प्रति जग्गाहरु खोजी गर्दै संरक्षण गर्दै आईरहेको छ । महानगरपालिकाले संरक्षण गरेको जग्गामा वृक्षरोपण पनि गर्दै आईरहेको महानगर प्रमुख सरावगीले बताउनुभयो ।
$type=ticker$count=12$cols=4$cate=0$show=home
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
[हाम्रा पाठकहरु]
Facebook Likes$type=social_counter
|२४ घन्टाका ताजा अपडेट_$type=one$m=0$cate=0$sn=0$rm=0$c=4$va=0
[साताको खबर]$type=one
-
अन्तर्राष्ट्रिय टी–२० क्रिकेट च्याम्पियनसीपमा सहभागी हुन अल्पाइन माविको टीम भारत प्रस्थान वीरगंज, २० असोज । भारतको उदयपुर, राजस्थानमा यही अ...
-
वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ । आ...
-
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चु...
/fa-clock-o/ लोकप्रिय$type=list
-
वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अ...
-
अजय यादव वियोगी कलैया ,बारा । "बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रा...



प्रतिक्रिया