कलैया २४ माघ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० गते निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो ।
तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले १८ माघमा ४ जेठ प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया