स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

सर्वसाधारणलाई ठग्दै हिँड्ने नक्कली पत्रकार पक्राउ 

SHARE:

बारा । पत्रकारिताको नाममा सर्वसाधारणलाई ठग्दै हिँड्ने नक्कली पत्रकार बाराको जीतपुरबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा प्रकाश तिवारी भनिने पप्पु तिवारी रहेका छन् । वीरगंज महानगरपालिका वडा नं. १७ अलौं सिर्सिया घर भई वीरगन्ज बस्दै आएका तिवारीले विभिन्न काम गराई दिने प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको जनाएको छ ।

विगत लामो समयदेखि पत्रकारिताको आडमा तस्करी, ठगी गर्दै आएका तिवारी विरुद्ध जितपुर सिमरा उप महानगरपालिकामा पर्ने डुमरवाना स्थितकै एक स्थानीयले आफू ठगिएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । 

उनी विरुद्ध बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । डुमरवानाका एक नागरिकले आफूले तिवारीसँग लिनुपर्ने पैसा नदिएको र बाउन्स चेक दिएको भन्दै उजुरी दिएपछि आवश्यक अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको हो । 

उजुरीकर्ताले रु.१० लाख रकम ठगेको दाबी गरेको छ । इलाका प्रहरी कार्यालय, सिमराले बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाएको छ । 

तिवारी कुनै पनि सञ्चार प्रतिष्ठानमा आबद्ध नरहेको र पत्रकारको नाममा ठगी गर्दै आएको बताइएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: सर्वसाधारणलाई ठग्दै हिँड्ने नक्कली पत्रकार पक्राउ 
सर्वसाधारणलाई ठग्दै हिँड्ने नक्कली पत्रकार पक्राउ 
https://onlineradionepal.gov.np/wp-content/uploads/2019/09/arrest-pakrau_pnZkKpLpKL.jpg
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_12.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/02/blog-post_12.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content