Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएका ८ हजार २ सय ७२ पिसिआर परिक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय...

नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएका ८ हजार २ सय ७२ पिसिआर परिक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रलयले जनाएको छ ।

The post थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Janakpur Today.



* This article was originally published here

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content