वीरगंज, ९ माघ ।
वीरगंजलाई राजधानी बनाउनुपर्ने माग गर्दै वीरगंज महानगर मुर्लीमा विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरुले अहिले प्रदर्शन गरिरहेको छ ।
प्रदर्शनको क्रममा मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरिएको थियो । सहभागीहरुले वीरगंजलाई राजधानी नबनाएसम्म आन्दोलन जारी रहने बताए । वीरगंजलाई आन्दोलनको केन्द्र बनाएर आश्वासन बाडेपनि पछि आएर शीर्ष नेताहरुले जनकपुरलाई राजधानी बनाएकोमा आपत्ति व्यक्त गरेका थिए ।
प्रतिक्रिया