Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गढीमाई रंगशालामा भोलि हुने जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता को सम्पुर्ण काम पूरा "

 अजय यादव वियोगी  कलैया ,बारा । "गढीमाई रंगशालामा भोलि हुने जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता को सम्पुर्ण काम पूरा " गरौँ योग रह...

 अजय यादव वियोगी 

कलैया ,बारा ।



"गढीमाई रंगशालामा भोलि हुने जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता को सम्पुर्ण काम पूरा "

गरौँ योग रहौ निरोग भन्ने भनाइ चरितार्थ नै हो ।शारीरिक तन्दुरुस्ती मजबुत भए मात्र अरु काम पनि सजिलैसँग गर्न सकिनेछ ।स्वस्थ्य शरीर भए मात्र कुनै काम गर्न सकिन्छ ।यहीँ सबै कुरा पूरा गर्नका लागि महागढीमाई फाउन्डेसन नेपाल र महागढीमाई लायन्स क्लब बरियारपुरको अायोजनामा बृहत्    बारा जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता महागढीमाई नगरपालिका वडा नम्बर -१ मा रहेको गढीमाई रंगशाला हुने भएको छ ।महागढीमाई नगरपालिकाको अार्थिक सहयोगमा उक्त म्याराथुन प्रतियोगिता हुन गईरहेको छ ।पुस २४ गते बिहान ८:०० बजेदेखि जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता हुन गईरहेको र त्यसको सबै काम पूरा भईसकेको अायोजक कमिटीले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता बारामा छुट्टै ढंगले गरिरहेको अायोजक कमिटीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।अायोजक संस्थाले अपेक्षा लिए भन्दा केही प्रतिकुल मौसमका कारण सोचे जस्तो नभएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।पुस २४ बिहान ८:०० बजे हुने  जिल्ला स्तरीय म्याराथुन प्रतियोगिताको सबै काम पूरा भईसकेको महागढीमाई फाउन्डेसनका अध्यक्ष कृष्ण कुमार गुप्ताले पत्रकार सम्मेलनमा बताउनुभयो ।पहिलो हुनेलाई रेन्जर साईकल ,दोस्रो हुनेलाई फोनिक्स साईकल ,तेस्रो हुनेलाई हिरो रोयाल साईकल प्रदान गरिने अध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा बताउनुभयो ।बारामा छुट्टै ढंगले महागढीमाई फाउन्डेसनले काम गर्दै गएको अध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जिकिर समेत गर्नुभयो । सहभागी भएका मध्ये ७ जनालाइ सान्त्वना पुरस्कार समेत दिने महागढीमाई लायन्स क्लबका अध्यक्ष सुनिलप्रसाद कुशवाहाले बताउनुभयो ।४ देखि ५ लाख सम्मको खर्च हुने अनुमान गरिएको महागढीमाई लायन्स क्लबका सचिव ज्ञानप्रकाश रौनियारले बताउनुभयो ।शारीरिक तन्दुरुस्तीको लागि जिल्ला स्तरीय म्याराथुन प्रतियोगिता हुन गईरहेको उक्त पत्रकार सम्मेलनमा मार्फत अायोजक कमिटीले जानकारी दिएका छन् ।पत्रकार सम्मेलनमा महागढीमाई फाउन्डेसनका सह-सचिव रविराज कुशवाहा ,महागढीमाई फाउन्डेसनका अाई.टी.प्रमुख अफताब अालम ,महागढीमाई फाउन्डेसनका उपाध्यक्ष प्रेम यादव,नेपाल विधुत्त प्रधान कलैया शाखाकम बिक्की महतो ,महागढीमाई फाउन्डेसनका सह-सचिव रविराज कुशवाहा ,जयराम कुशवाहा ,राजेश्वर कुशवाहा ,जियालल कुशवाहा लगायत मारमा परेको वक्ताहरुको भनाइ रहेको ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content