Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँखेती

कलैया, 25 पुस  बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको...

कलैया, 25 पुस  बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृकुटी, विजय, आदित्य नेपाल ९७१, २९७, डब्लु १४०४ जातका गहुँ लगाएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिनुभयो । 

प्राविधिक नियमानुसार पुस महिनाको १५ गतेभित्रमा गहुँखेती गरिसक्नुपर्नेमा केही किसान माघको पहिलो सातासम्म खेती गर्ने लक्ष्य राखेको केन्द्रका कृषि विज्ञ मण्डलले भन्नुभयो । बारामा आव २०७७/७८ प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।  

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content