Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"नेपाली काँग्रेस प्रदेश नम्बर -२मा रौतहटबाट निर्वाचित पदाधिकारीलाई नेपाल शिक्षक संघ रौतहटद्वारा सम्मान तथा बधाई कार्यक्रम सम्पन्न "

 श्री गढीमाई संवाददाता  रौतहट  "नेपाली काँग्रेस प्रदेश नम्बर -२मा  रौतहटबाट निर्वाचित पदाधिकारीलाई नेपाल शिक्षक संघ रौतहटद्वारा  सम्मान...

 श्री गढीमाई संवाददाता 

रौतहट 

"नेपाली काँग्रेस प्रदेश नम्बर -२मा  रौतहटबाट निर्वाचित पदाधिकारीलाई नेपाल शिक्षक संघ रौतहटद्वारा  सम्मान तथा बधाई कार्यक्रम सम्पन्न "


रौतहट जिल्लाबाट प्रदेश नम्बर -२ निर्वाचित हुनेहरूलाई नेपाल शिक्षक संघ रौतहटले सम्मान तथा बधाई कार्यक्रम गरेर सम्पन्न गरेका छन् रौतहटको चन्द्रपुर नगरपालिकाको हिमालय होटलमा सो कार्यक्रम सम्पन्न भएको हो ।नेपाल शिक्षक संघ ,रौतहटका अध्यक्ष रामकृपाल यादवको अध्यक्ष्ातामा भएको सम्मान तथा बधाई कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर -२ को अध्यक्ष पदमा निर्वाचित हुनु भएका कृष्ण यादवलाई विशेष सम्मान गरिएको छ ।यस्तै प्रदेश सदस्यहरुमा निर्वाचित अरुण साह ,नितेश गुप्ता र सुर्य थापालाई सम्मान तथा बधाई दिईएको नेपाल शिक्षक संघ रौतहटले जानकारी दिएका छन् ।नेपाल शिक्षक संघ ,रौतहटको अायोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा चन्द्रपुरका मेयर रामचन्द्र चौधरी ,रौतहट क्षेत्र नम्बर -१ नेपाली काँग्रेसका सभापति  राम यादव,क्षेत्र नम्बर -४का सभापति तथा वृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादव ,पुर्व संविधानसभा सदस्य एवम् यूवा नेता जितेन्द्र यादव लगायत नेता कार्यकर्ता तथा नेपाल शिक्षक संघ ,रौतहटका सबैको सदस्यहरुको उपस्थिति रहेको नेपाल शिक्षक संघका मुकेश यादवले बताउनुभयो ।कार्यक्रमको सञ्चालन शिक्षक कृष्ण थापाले गरेका थिए ।रौतहटका अध्यक्ष भएकाले नेपाली काँग्रेस रौतहटमा बलियो हुने अनुमान गरिएको अायोजक कमिटीले जानकारी दिएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content