Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

" बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दियामा सडक माथि पुल , अब नालाको पानी सडकमा अाउने "

श्री गढीमाई संवाददाता  कलैया ,बारा । " बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दियामा सडक माथि पुल , अब नालाको पानी सडकमा अाउने "...

श्री गढीमाई संवाददाता 
कलैया ,बारा ।
" बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ हर्दियामा सडक माथि पुल , अब नालाको पानी सडकमा अाउने "
देशमा धेरै विकास भएको छ ।तर अहिले स्थानीय तह बन्ने जस्तो विकास भएको थिएन ।जे मन लाग्यो त्यहीँ गरिदिने परिपाटी बस्न थालेको छ ।स्थानीय सरकार भनेको यस्तो सरकार जहाँ कर्मचारीहरुको राज चल्ने गरेको छ ।एकै सडकमा लाखौं खर्च गरे कसैले सोधपुछ गर्ने कोही छैन ,बारामा सबैभन्दा भ्रष्टाचार हुने पालिकाको रुपमा पहिचान बनाएको सुवर्ण गाउँपालिकाको एउटा नयाँ एवम् अनौठो विकासको गतिविधि देखा परेको छ ।सुवर्ण गाउँपालिकाको प्राविधिक पनि गजबका रहेका छन् अब सडक माथि पुल र सडक माथि नाला बनाएर उदाहरण जस्तो भएको स्थानीयबासीले बताएका छन् ।जहाँपनि सडकको पानी नालामा जान्छ तर अब नालाको पानी सडक माथि जान्ने भनेको बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ भएको स्थानीयबासीहरुले बताएका छन् ।सडक ढलानमा दुई अार्थिक बर्षको बजेट राखि लाखौं रकम खर्चिएको भएपनि अहिले त्यो सबै बर्बाद भएको स्थानीयबासी जितेन्द्र कुमार यादवले बताउनुभयो ।स्थानीय सरकारमा अहिले चरम दुरुपयोग रकम कसरी हुन्छन् प्रष्ट भएको स्थानीयबासी यादवले बताउनुभयो ।सुवर्ण गाउँपालिकाका जनप्रतिनिधिहरु त्यति दक्ष नै छैन ।उनीहरु कमिसनको भरमा काम गर्न दिएको यस्तो अवस्था अाएको स्थानीय महिला कलावती देवी यादवले बताईन ।हिजो सम्म जसले विकास भनेको थाहा नभएको जनप्रतिनिधि अाएपछि यस्तै त हुने हो स्थानीय महिला कलावती देवीले बताइन् ।सुवर्ण गाउँपालिकामा यस्तै झण्झटिलो रकम कुम्ल्याउने मात्र काम हुने गरेको तथ्य बाहिर अाएको छ ।नाला ,सडक निर्माण हुनु राम्रो कुरा हो तर सडक माथि नाला बनाएर स्थानीयबासीको घरमा पानी पसाउनु भनेको विकास नभई विनाश भएको समाजसेवीहरुले बताएका छन् ।सुवर्ण गाउँपालिकामा यस्ता धेरै विकासको नाममा विनाश भएका छन् ।सुवर्ण गाउँपालिकाका  अध्यक्ष ,उपाध्यक्ष र वडाध्यक्षले जे गरेपनि चल्ने भनेपछि अहिले यस्तो गैर जिम्मेवार ढंगका काम हुदाँ समेत कसैले रोक्न सकेका छैन।ईन्जिनियर ,अोभर सियर करारमा राखेर जे पायौं त्यहीँको स्टीमेट बनाई रकम निकाल्ने गरेका छन् ।गैरसरकारी संस्था मार्फत करोडौं रकम भ्रष्टाचार गरेको सुवर्ण गाउँपालिकामा अहिले कर्मचारीतन्त्र राज्य अाएको नागरिक समाजका प्रतिनिधिले बताएका छन् ।मन लाग्दो काम सुवर्ण भईरहेको भएपनि प्रतिपक्षी दलले कुनै भूमिका निर्वाह नगर्दा यस्तो विकासको नाम विनाश भएको देख्ने गरेको स्थानीय यूवाहरुले बताएका छन् ।बाराको सुवर्ण गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।सबै वडामा यस्तै काम भईरहेको छ तर कसैले अावाज उठाउन सकेको छैन ।किनकि  कर्मचारीहरुले विभिन्न बहाना बनाएर जालसाजी गर्ने गरेको तथ्य बाहिर अाएको छ।सुवर्ण गाउँपालिका वडा नम्बर -४ मा रहेको विकास बारामा कहि नभएको विकास जस्तो भएको छ ।सडक माथि नै नाला ,नालाको पानी सडकमा ,सडकको पानी स्थानीयबासीको घरमा तैपनि विकास भएकै भन्नाले कहाँ सम्म रकमको दुरुपयोग हुन्छ भने उदाहरण भएको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content