Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको अादर्श कोतवाल गाउँपालिक-६ को सडक खण्डको छेउमा पाएको बालिकाको ६५ बर्षिय जिन्सी देवी बैठाले गर्दै अाएकि छिन् स्याहारसुसार "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको अादर्श कोतवाल गाउँपालिक-६ को सडक खण्डको छेउमा पाएको बालिकाको ६५ बर्षिय    जिन्सी देवी बैठाले गर्...

अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको अादर्श कोतवाल गाउँपालिक-६ को सडक खण्डको छेउमा पाएको बालिकाको ६५ बर्षिय    जिन्सी देवी बैठाले गर्दै  अाएकि छिन् स्याहारसुसार "
दुनियाँमा मानव सेवा भन्दा ठूलो कुनै सेवा नै छैन ।तर ती मानव सेवा गर्न कतिले कम्मर कसेर लागेका छन् , भने कतिले  त्यहीँ व्यवस्था भत्काउन तर्फ लागेका छन् ।प्रत्येक युगमा सत्यको विजय भएको हो।भगवानको कुदृष्टि नपुरन्जेल सम्म कसैले चाहेर केही गर्न सक्दैन ।बारामा एउटा यस्तै अनौठा घटना घटेका छन् ।बर्षौ दिन पछाडि यस्ता घटना हेर्न र सुन्न पाईन्छ।तर के मानवता हराएकै हो तँ ?बेटी अर्थात छोरी भनेको घरको लक्ष्मी हुन ।तैपनि लक्ष्मी भएपनि के दुशासनहरुले यसलाई मृत्युवरण गराउन हर प्रयास गर्दछ तर त्यो बाँचिरहन्छ ।बाराको अादर्श कोतवाल गाउँपालिका वडा नम्बर -६ हरनैया चौक देखि ३०० मिटर दुरिमा रहेको लउका चौक नजिकै सुनसान सडकमा एउटा २०-२५ दिनको बालिकालाई छाडेको घटना चारैतिर   चर्चित भएका छन् ।ती बालिकाको अहिले अादर्श कोतवाल गाउँपालिका -६ निवासी लंगड बैठा र उनकी श्रीमती जिन्सी देवी बैठाले स्याहारसुसार गर्दै अाएका छन ।मंसिर २५ गते बिहान ५:३० बजे लउका चौक नजिकै परालमा रोईरहेको अबोध अावाज अायो ।बिहान खेततिर घुम्न गएको बेला लंगड बैठाले बच्चा रोएको अावाज सुन्नेपछि अाफ्नो धर्मपत्नी जिन्सि देवी बैठा अर्थात मलाई मेरो पतिले बोलाएको जिन्सी देवीले बताईन ।बिहान कहाँ बच्चा रोएको भने सुन्दा अाफ्नो घरको अगाडि रहेको सिम्रौनगढ -कोल्हबी सडक खण्डको लउका चौकको परालको टालीमा रोईरहेको अवस्थामा सो बालिका फेला परेको स्याहारसुसार गर्दे अाएकि जिन्सी देवी बैठाले बताईन ।पहिला त खुबै डर लाग्यो कसले यहाँ अाएर बच्चा राखेका छन् ,तर श्रीमानले जसको बच्चा लिएर जाला भनेर भनेपछि हेर्न मात्र गएको जिन्सी देवी बैठाले बताइन ।भर्खरैको १५/२० दिन बालिका रोईरहेको देखेपछि त्यो पनि जिन्दै अलि शंका ,उपशंका लाग्न थाल्यो कि भएको स्याहारसुसार गर्दे अाएकि जिन्सी देवी बैठाले बताइन् ।अहिले बालिका कुशल रहेको स्याहारसुसार गर्दै अाएकि जिन्सी देवी बैठाले बताईन ।लंगड बैठा र श्रीमती जिन्सी देवी बैठाको ४ छोरा ३ छोरीहरु रहेका छन् ।सबै अा -अाफ्नो काममा व्यस्त भएको ६५ बर्षिय जिन्सी देवी बैठाले बताईन ।मंसिर २५ गते शनिबारका दिन सडकमा पाएको बालिकाको उद्दार स्थानीयबासी लंगड बैठा र  ईलाका प्रहरी कार्यालय चिउँटाहाले संयुक्तरूपमा गरेका थिए ।बच्चा अहिले बच्चा सकुशल रहेको ईलाका प्रहरी कार्यालय चिउटाहाका सई विशाल कुमार बानियाँले बताउनुभयो ।अहिले बच्चाको राख्नको लागि पहल भईरहेको सई बानियाँले बताउनुभयो।लंगड बैठाले गरेको सराहनीय कामको लागि सबैले कृतज्ञता प्रकट गरिरहेको वडा नम्बर -६ का स्थानीय नेता सुरेन्द्र साह कानुले बताउनुभयो।बैठा परिवारको अहिले उच्चको दर्जा साथ चारैतिर अादर हुन थालेको छ ।लंगड बैठाका ४ छोरा र ३ छोरी मध्ये नरेश बैठाले बालिका राख्ने क्षमता नभएको बताउनुभयो ।बच्चा बारा र रौतहटको सिमा नजिककै राखेर गएको हुँदा धेरै शंका उपशंका हराउन थालेका छन्।बच्चालाई सहयोग गर्न अनेकन सहयोगी संस्था र अन्य महानुभावहरु जाने क्रम जारी रहेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content