श्री गढीमाई राष्ट्रिय दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

neelambads

"बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते "

955 SHARE:

 श्री गढीमाई संवाददाता

कलैया ,बारा ।

"बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते " बाराको महागढीमाई नगरपालिका वडा नम्बर -८ अर्नवा चौक भन्दा २०० मिटर अगाडि हुलाकी राजमार्गकै सडकमा नै मोटरसाइकलले साईकल यात्रुलाई ठक्कर दिँदा साईकल यात्रु गम्भीर घाइते भएका छन् ।बरियारपुरबाट लंगडा चौक जाने क्रममा ना १२ प ३९६९ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिएका हुन ।मोटरसाइकल चालक रौतहटको माधवनारायण नगरपालिका -३ सखुवाको जयकरण सहनीले चलाएको मोटरसाइकलले बाराको पचरौता नगरपालिका वडा नम्बर -८ का बस्ने बनालसी राय यादवको ५० बर्षिय छोरा रामविश्वास राय यादवलाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन ।साईकल यात्रु रामविश्वास राय यादवको टाउकोमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो। मोटरसाइकल र मोटरसाइकल चालक पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।

COMMENTS

 


thedesigners7
Name

news,1049,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,8,समाचार,7,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: "बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते "
"बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते "
https://blogger.googleusercontent.com/img/a/AVvXsEggPFLfZpQMaaQyuS50awq-MZPy5Cpx_ncoTOqPBFhknGT53-kI5SN5f6S1wWLZei8Ak3REzY1fJ-JBHzglmjWM39X-YGz51kabak-0xdVKOMLyK_a3MLUdoGQtnidD-5p-3UCBpABAJIDEKPXWJQOddfVLIiztaHmly-lI4lCN280CR52zPmZZTUaucQ
https://blogger.googleusercontent.com/img/a/AVvXsEggPFLfZpQMaaQyuS50awq-MZPy5Cpx_ncoTOqPBFhknGT53-kI5SN5f6S1wWLZei8Ak3REzY1fJ-JBHzglmjWM39X-YGz51kabak-0xdVKOMLyK_a3MLUdoGQtnidD-5p-3UCBpABAJIDEKPXWJQOddfVLIiztaHmly-lI4lCN280CR52zPmZZTUaucQ=s72-c
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_353.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2021/12/blog-post_353.html
true
8891381760893256154
UTF-8
अन्य अपडेटसहरु केही भेटिएन सबै हेर्नुहोस् विस्तृतमा पढ्नुहोस उत्तर Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस् सिफारिस गरिएको LABEL ARCHIVE खोज्नुहोस् ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy