Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते "

  श्री गढीमाई संवाददाता कलैया ,बारा । "बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम...

 श्री गढीमाई संवाददाता

कलैया ,बारा ।

"बाराको महागढीमाई नगरपालिका -८ अर्नवा चौक भन्दा केही पर मोटरसाइकलले ठक्कर दिँदा साईकलयात्रु गम्भीर घाइते " बाराको महागढीमाई नगरपालिका वडा नम्बर -८ अर्नवा चौक भन्दा २०० मिटर अगाडि हुलाकी राजमार्गकै सडकमा नै मोटरसाइकलले साईकल यात्रुलाई ठक्कर दिँदा साईकल यात्रु गम्भीर घाइते भएका छन् ।बरियारपुरबाट लंगडा चौक जाने क्रममा ना १२ प ३९६९ नम्बरको मोटरसाइकलले साईकल यात्रीलाई ठक्कर दिएका हुन ।मोटरसाइकल चालक रौतहटको माधवनारायण नगरपालिका -३ सखुवाको जयकरण सहनीले चलाएको मोटरसाइकलले बाराको पचरौता नगरपालिका वडा नम्बर -८ का बस्ने बनालसी राय यादवको ५० बर्षिय छोरा रामविश्वास राय यादवलाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन ।साईकल यात्रु रामविश्वास राय यादवको टाउकोमा चोट लागेको उपचारका लागि न्युरो अस्पताल बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राजेश थापाले बताउनुभयो। मोटरसाइकल र मोटरसाइकल चालक पनि प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता थापाले बताउनुभयो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content