अजय यादव वियोगी
कलैया ,बारा
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बाराको आयोजनामा सहिद मनोज-झपेन्द-सुरेन्द्र स्मृति दिवस अन्तर्गत आयोजित प्रादेशिक अस्पताल कलैया बारामा फलफूल तथा जुस वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बाराका अध्यक्ष सागर कुमार साहको अध्यक्षतामा भएको प्रमुख जिल्ला अधिकारी श् बसन्त अधिका प्रमुख अातिथ्यमा भएको सो कार्यक्रममा र अनुसन्धानका प्रमुख ,जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक , संगठनका केन्द्रीय सदस्य तथा प्रदेश प्रतिनिधि लगायत जिल्ला कार्यसमिति बाराका सम्पूर्ण पदाधिकारीहरूको उपस्थितिमा सो फलफूल वितरण गरिएको नेपाल निजामती कर्मचारी संगठन बाराले जानकारी दिएका छन्
प्रतिक्रिया