Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

ईरिक्शामा फल्ट बटम बनाएर आलमुनियमको तस्करी

वीरगंज, ९ वैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आ...

वीरगंज, ९ वैशाख ।
सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आलमुनियम तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगंज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारत जाने सवारी साधनहरूको नियमित चेकजाँचको क्रममा वीरगंजबाट रक्सौल गइरहेको वीरगंज म.न.पा.१ ह १–०६९५ नम्बरको ई–रिक्सा जाँच गर्दा छतमा फल्स बटम बनाई लुकाएर राखिएको सामान फेला पारेको हो।
ई–रिक्सामा जुटको बोरामा प्याक गरी लुकाइएको करिब रू. एक लाख २० हजार मूल्य बराबरको आलुमिनियम सिट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
भन्सार छली गरी चोरी निकासी गर्न लागिएको उक्त सामान सहितको ई–रिक्सा चालक फरार भएकाले सशस्त्र प्रहरीले उक्त सवारी साधन र सामान नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content