Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ बेनौली माविमा भव्यरुपले सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ बेनौली माविमा भव्यरुपले सरस्वती पुजा तथा साँस्कृतिक कार्य...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ बेनौली माविमा भव्यरुपले सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका -७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बेनौली माविमा सरस्वती पुजा तथा भव्य रुपले साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।विधालयका प्रधानाध्यापक प्रमोद प्रसाद यादवको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि बाराकै उत्कृष्ट पचरौता नगरपालिकाका नगरपिता एवम् प्रखर वक्ता जलन्धर सिँह रहनु भएको थियो।विशिष्ट अतिथिहरुमम पचरौता नगरपालिकाका कि उप-मेयर नसिमा खातुन , निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -९का वडाध्यक्ष गगनदेव प्रसाद यादव ,वडा नम्बर -७ का वडाध्यक्ष बनारसी मुखिया बिन ,शिक्षा सह- संयोजक मुकेश कुमार पटेल लगायतका रहनु भएका थिए।
अतिथिहरुमा विधालयका शिक्षक/शिक्षिका ,कर्मचारी ,राजनीतिदलका प्रतिनिधि ,बुद्धिजीवी ,समाजसेवी तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।पचरौता नगरपालिका -७ बेनौलीमा भएको सरस्वती पुजा तथा साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर जलन्धर सिँहले पचरौता शिक्षामा कसैसँग कुनै किसिमको सम्झौता नगर्ने बताउनुभयो ।विगतमा भएको शिक्षाको सम्झना गर्दे अहिले शिक्षामा तुलनात्मक परिवर्तन भएको र पचरौता नगरपालिकामा रहेको २० वटा विधालयको शिक्षा स्तर मजबुत बनाएको वहाँले बताउनुभयो।पचरौता नगरपालिका -७ बेनौली माविमा यसपालिका शैक्षिक सत्र २०८२ बाट कक्षा ११ सञ्चालन गर्नका लागि सम्पूर्ण काम पुरा भएको र सुरुवात गर्ने पनि प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर सिँहले बताउनुभयो ।बेनौली माविलाई पचरौताको नभई देशकै नमुना विधालय बनाउनका लागि गुरु योजना बनाएको जसमा २ तले भवनको सबै डिपिआर भईसकेको र टेण्डर मार्फत भवन निर्माणका प्रक्रिया अगाडि बढाएको बताउनुभयो।४ तले सो भवन बनाउने तर्फ पहिलो आ.व.मा २ तल्ले र।त्यसपछि २ तल्ला थपेर ४ तल्ले भवन बनाउने गुरुयोजना रहेको प्रमुख अतिथि एवम् मेयर सिँहले बताउनुभयो।सो भवन   अावाज विहिन हुन्छ ,प्राविधिकमय हुन्छ र सिसिटिभि जडित भवन हुनुको साथै लिफ्ट द्वारा  अाउने र जाने काम हुने पनि वहाँले बताउनुभयो ।सबै माविको स्तर उन्नतिमा नगरपालिकाले ध्यान दिएको बताउनुभयो  शिक्षामा सुधार गर्न समय लाग्ने तर त्यसबाट हुने उपलब्धि धमकाधार हुने भएकाले समय लाग्ने पनि वहाँले बताउनुभयो।प्रवक्ता लक्ष्मी यादवले पनि शिक्षा मजबुत बनाउनु नगरपालिका  लागि परेको पनि बताउनुभयो।अन्य वक्ताहरुले पनि पचरौता नगरपालिकाका को विकास देख्न लायक रहेको पनि बताएका थिए ।साँस्कृतिक कार्यक्रममा बेनौली माविका बिधार्थीहरुको उत्साहजनक सहभागिताले सबै क्षेत्रमा विधालय ध्यान    पुगेको पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेलले बताउनुभयो।विधालयका सम्पुर्ण शिक्षक ,शिक्षिका तथा कर्मचारहरुलाई नगरपालिकाका मेयर एवम् प्रमुख अतिथि जलन्धर सिँह लगायतकाले सम्मान गरेका थिए ।सम्मानित शिक्षकहरुले खुशी व्यक्त गर्दे पचरौता नगरपालिकाको शिक्षालाई मजबुत बनाउन अाफुहरुबाट हुने प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।शिक्षामा विशिष्ट अंक ल्याएकालाई नगरपालिकाले सम्मान गर्दे अाएका छन ।भव्य साँस्कृतिक तथा सरस्वती पुजाको सन्देश राम्रो गएको र सबै बिधार्थीहरुलाई प्रसादी वितरण गरिएको पुजा समितिले जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content