Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

"शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाद्वारा पचरौता नगरपालिका -७ बेनौलीमा रहेको माविको निरिक्षण तथा अनुगमन "

अजय यादव वियोगी  कलैया ,बारा। बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा रहेको बन्दै गरेको नमुना माध्यमिक विधालयको शि...
अजय यादव वियोगी 
कलैया ,बारा।


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका वडा नम्बर -७ बेनौलीमा रहेको बन्दै गरेको नमुना माध्यमिक विधालयको शिक्षा विकास तथा समन्वय एकाई बाराका प्रमुख हेमराज खतिवडाले अनुगमन तथा निरिक्षण गर्नुभएको हो।साथमा शिक्षा विकास तथा समन्वय एकाईका सुचना अधिकारी संतोष शर्मा ,रोशन पाल ,पचरौता नगरपालिकाका शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायतकाको सहभागिता रहेको थियो ।बाराकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहको विशेष पहलमा उक्त विधालयलाई नमुना विधालय बनाउनको निमित्त सबै पुर्वाधार र जनशक्ति बनाउन लागिरहेको बेला एकाईका प्रमुख खतिवडाको निरिक्षणले थप सहयोग पुग्ने नगरपालिकाले विश्वास लिएको बताईएको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content