Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वीरगंजको पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम

वीरगंज, १६ असोज ।  ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली ...
वीरगंज, १६ असोज ।  ६९ औं प्रहरी दिवसको अवसरमा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साले वीरगंज–१४  स्थित पशुपतिनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सचिव कुल नारायण प्रधानको अध्यक्षतामा र वडा प्रहरी कार्यालय श्रीपुरमा प्र.ब.ना.नि.गोरख बहादुर शाही प्रमुख आतिथ्यतामा सम्पन्न  स्थानीयबासी, समाजसेवी, संचार कर्मी, सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका सदस्य मधु सिहं,सदस्य जगत राई, सदस्य मुनेश लायोमगर, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय लगायतले सरसफाइ गरेका थिए ।

यसैगरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साले वीरगंज–११  त्रिमुर्ती टोलमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरका सचिव कुल नारायण प्रधान, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुभाष प्रसाद यादव, प्र.ज. अबिनेस राय समेतले सर्वसाधारणलाई ६५ थान पर्चा पम्पलेट वितरण गरेका थिए । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content