$show=home

BREAKING NEWS
Loading latest news...

$show=home

लोड हुँदैछ...

दुईवटा ट्रकमा लोड सामान राजस्वमा चलान

वीरगंज, २० पुस ।   बारा प्रहरीले ३८ लाख २७ हजार बराबरको अबैध सामान सहित ट्रकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।   प्रहरी चौकी पथलैयाले जीतपुर...

वीरगंज, २० पुस ।
 
बारा प्रहरीले ३८ लाख २७ हजार बराबरको अबैध सामान सहित ट्रकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।
 
प्रहरी चौकी पथलैयाले जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा वीरगंजबाट कास्की तर्पm जादै गरेको ना.३ ख ७३२९ नं.को ट्रक चेकजाँच गर्दा बिलबिजकभन्दा बढी स्रोत खुलाउन नसकेको ३८ लाख २७ हजार १४ रुपियाँ बराबरको विभिन्न खुद्रा समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि राजश्व कार्यालय पथलैया, बारा पठाईएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय, बाराले भन्सार छलीको प्याज, कपडा र खाद्यान्न नियन्त्रणमा लिएको छ ।
 
बारा प्रहरीले परवानीपुर गाउँपालिका–५ बाट ना.५ च १७५९ नम्बरको पिकअपबाट एक लाख १५ हजार मूल्य बराबरको ५५ बोरा प्याज नियन्त्रणमा लिएको हो ।
 
त्यस्तै पथलैयाबाट यात्रीबाहक बसबाट प्रहरीले २५ हजार मूल्य बराबरको साडी, लहङ्गा, झुल नियन्त्रणमा लिएको छ भने सिम्रौनगढ नगरपालिका–९ बसवरियाबाट १५ हजार मूल्य बराबरको खाद्यान्न नियन्त्रणमा लिएको प्रवक्ता प्रनाउ न्यौपानेले बताएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content