Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराबाट १०५ किलो गाँजा बरामद

वीरगंज, २६ असार ।  जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ । आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ...

वीरगंज, २६ असार ।  जिल्ला प्रहरी कार्यालय बाराले ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको छ ।

आज बिहान ७ः२० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजले ना.१ क ३२०५ नम्बरको ट्रकबाट १०५ किलो गाँजा बरामद गरेको थियो ।
 
सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा जीतपुरसिमरा उमनपा वडा नं–२२ पूर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिरनजीकैको सडकको पूर्व साइडको नालामा पल्टिएको अवस्थामा ट्रक भेटिएको थियो । ट्रकको चालक, सहचालक फरार भएको तथा ट्रकको सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बाभित्रबाट प्लास्टिकको ५ वटा बोरामा गाँजा १०५ किलो बरामद भएको जिप्रका, बाराले जनाएको छ ।
 
बरामद गाँजा इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ भने ट्रक चालक र सहचालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी निरीक्ष्Fक रुपेश साहले जानकारी गराएका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content