Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

लाखौंको सुन, हिरा, बहुमूल्य पत्थरसहित एकजना भारतीय पक्राउ

वीरगंज, २४ वैशाख । सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूसहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । २०८०।०१।२२ गते ११ बजे वीरगञ्ज महानग...

वीरगंज, २४ वैशाख ।

सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूसहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

२०८०।०१।२२ गते ११ बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट वीरगंजतर्फ आउँदै गरेका भारत हौँडा जिल्ला डोमजुर ग्राम पञ्चायत बदमपुरटोल बस्ने ४५ वर्षीय बुद्धदेव मैतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

उनले ज्याकेटको गोजीमा लुकाई छिपाई राखिएको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २७ थान (२२४.८ ग्राम), हिरा जस्तो देखिने टल्कने कालो सेतो पत्थर २१.९ ग्राम, पोल्की हिरा जस्तो देखिने पत्थर ५.२० ग्राम, हरियो पन्ना जस्तो देखिने पत्थर ६.७८ ग्राम, रातो रूबी जस्तो देखिने पत्थर ८.४९ ग्राम, नीलो रंगको निजम २.३८ ग्राम, तलमरी पत्थर ७२ ग्राम,  रूबी जस्तो देखिने रातो पत्थर २१ ग्राम, रातो रंगको (आर्टिफिसियल) स्टोन ११.६०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

उक्त सुन, हिरा तथा विभिन्न किसिमका पत्थरहरूको मूल्य रू. २९ लाख चौवालिस हजार छ सय त्तेतिस भएको प्रहरीले जनाएको छ । उनलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ । 

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content