दाङ । नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको काममा तीव्रताका साथ जुटेको छ । बजेटको तयारीका लागि का प्रदेश प्रम...
दाङ । नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा लुम्बिनी प्रदेश सरकार बजेट निर्माणको काममा तीव्रताका साथ जुटेको छ । बजेटको तयारीका लागि का प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आह्वान गर्नुभएको छ । प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम यही जेठ १२ गते भोलि शुक्रबार दिनका १ बजे प्रदेशसभा …
COMMENTS