Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बाराको सुवर्ण गाउँपालिका -४ हर्दियामा रहेको हर्दिया अौरैया माविका बिधार्थीहरुले गरे शान्तिपूर्ण प्रदर्शन तथा घण्टौ सडक जाम,सम्बन्धित निकाय मौन

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सुवर्ण गाउँपालिका -४ हर्दियामा रहेको हर्दिया अौरैया माविका बिधार्थीहरुले गरे शान्तिपूर्ण प्रदर्श...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सुवर्ण गाउँपालिका -४ हर्दियामा रहेको हर्दिया अौरैया माविका बिधार्थीहरुले गरे शान्तिपूर्ण प्रदर्शन तथा घण्टौ सडक जाम,सम्बन्धित निकाय मौन 


 "
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयका बिधार्थीहरु शान्तिपूर्ण ढंगले प्रदर्शन गरेका छन् ।बिहानैदेखि बिधार्थीहरुले प्रधानाध्यापकको सरुवाको बिषयलाई लिएर प्रदर्शन गरेका हुन।विधालय रहेको सन्तगन्ज -बरियारपुर सडक खण्ड करिब ५ घण्टा अवरोध हुँदापनि सरोकारवालाले केही गर्न नसकेपछि बिधार्थीहरु बिहीबार पनि पठनपाठन  बन्द गरिने पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई उनीहरूले बताएका छन्।पढ्ने वातावरण सृजना नभएको र अभिभावकहरु माथि मुद्दा हाल्ने बिषय ,गाउँपालिका अध्यक्ष लगायत गम्भीर नभएका बिधार्थीहरुले १ सूत्रीय  माँग गरेका छन्।प्रअको सरुवाको बिषय  लिएर बिधार्थी स्वयम् स्वस्फूर्तले अान्दोलन गरेका छन्।केही अभिभावकहरुको नाममै किटेर मुद्दा हाल्ने भन्ने बिषय लिएर  बिधार्थी अाक्रोशित बन्न पुगेका छन् ।प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले पनि केही रचनात्मक भूमिका निभाउन नसकेको बिधार्थी समस्या प्रति गम्भीर नभएको बिधार्थी रमेशकुमार यादवले बताउनुभयो। सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले अतालिएर जे पाए त्यहीँ भन्न थालेपछि बिधार्थी अध्यक्ष यादव नअाए सम्म  स्थिति सहज नहुने विधालयका छात्राहरु बताएका छन्।कसैले वास्तवा नगर्दा विगतको सोमबारका दिन गाउँपालिकामा क्षतिपूर्ति भएको तर एकिन विवरण नअाएको बताईएको छ ।करोडौं रकम बराबर भनेर जनताको करले तिरेको रकम कमाउने केही अर्को नहुन सक्ने सुवर्ण गाउँपालिकाका बासिन्दाले अनुमान गर्न थालेको हुन ।विधालयमा राजनीति गर्न पाईदैन ,प्रअको सरुवा गर्न पाईदैन भन्ने नारा लगाएर बिधार्थीहरु विधालयकै गेटमै प्रदर्शन गरेका हुन ।बिधार्थीको जायज माँग प्रति विभिन्न नेता तथा पार्टीले पनि ऐक्यबद्धता प्रकट गर्न थालेका छन्।विधालयमा सबैका बिधार्थी पढ्ने भएकाले मनोबल बढाउन ,सम्बन्धित निकायको ध्यानाकर्षण भएकोध सुवर्ण गाउँपालिकाका स्थानीयबासीहरुले जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content