Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गण्डकी प्रदेश संग्रहालयले सराहनीय काम गर्दे गएको संग्रहालय प्रमुख करुणा राईको भनाई"

अजय यादव वियोगी  पोखरा ,कास्की ।अजय यादव वियोगी  पोखरा ,कास्की । "गण्डकी प्रदेश संग्रहालयले सराहनीय  काम गर्दे गएको संग्रहालय प्रमुख कर...
अजय यादव वियोगी 
पोखरा ,कास्की ।अजय यादव वियोगी 
पोखरा ,कास्की ।
"गण्डकी प्रदेश संग्रहालयले सराहनीय  काम गर्दे गएको संग्रहालय प्रमुख करुणा राईको भनाई" 

कास्की  जिल्लाको पोखरा अाफैमा रमणीय ठाउँ हो ।प्रकृति स्रोतका धनी देश नेपालमा सबै थोक छ ।त्यसमध्ये देख्ने खाले पोखरामा बढी नै रहेको छ ।चारैतिरबाट पहाडले घेरिएको र बिचमा मनोहरम ठाउँ पोखरालाई नेपालको चेरापुन्जी नामले चिनिन्छ ।त्यहीँ  पोखरा महानगरपालिका  वडा नम्बर -९ नयाँ बजारमा गण्डकी प्रदेश संग्रहालय रहेका छन्।वि.सं.२०४१ माघ २३ स्थापना गरिएकोको संग्रहालयको अवस्था अहिले राम्रो बन्दै गएको संग्रहालय प्रमुख करुणा राईले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन ।पहिला कस्तो अब कस्तो भयो देख्नमा सुन्दर र अाकर्षक भएका छन् ।गण्डकी प्रदेशको शिक्षा ,संस्कृति ,विज्ञान र प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको गण्डकी संग्रहालय २३ रोपनी अर्थात २.८९ एकडमा फैलिएको क्षेत्रफलमा अहिले चारैतिर  घेरागरि सुरक्षित बनाईएको संग्रहालय प्रमुख राईले बताईन ।अाधुनिक डिजाईनमा बनाईएको चारवटा भवनमा संग्रहालयका पुराना रिति संस्कृति झल्कने खालको सामाग्री राखिएको संग्रहालय प्रमुख करुणा राईले बताईन ।पुराना ,एेतिहासिक ,पुराना जीवनशैली ,अाधुनिक जीवनशैली ,विभिन्न प्रथा ,विभिन्न समुदायका झल्कने संस्कृति ,पोशाक लगायतका सामाग्रीहरु संग्रहालयमा सुरक्षित बनाई राखेको र अाउने स्वदेशी र विदेशी पर्यटकलाई देखाउने गरेको संग्रहालय प्रमुख राईले बताईन ।गण्डकी प्रदेश संग्रहालय  मंगलबारको बन्द रहने गरेको पनि उहाँले बताईन ।शनिबार खुला राखेका हुन्छौ ,धेरै जनालाई फुर्सद भएकाले उक्त दिन खुला राखि सेवा दिदै अाएको पनि संग्रहालय प्रशासनले जानकारी दिएका छन्बिधार्थी ,बालबालिका ,युवा ,विदेशी लगायतको अलगअलग ढंगले शुल्क लाग्ने गरेको गण्डकी प्रदेश संग्रहालय प्रशासनले जानकारी दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content