जुम्ला । नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टाउकाको मूल्य तोक्ने र तोकिनेहरुबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बता...
जुम्ला । नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले टाउकाको मूल्य तोक्ने र तोकिनेहरुबीचको सहकार्यले मुलुकलाई गन्तव्यहीन बनाएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘पदका लागि मात्रै बनेको गठबन्धनले देशलाई क्षति मात्र गर्छ ।‘ पार्टीको मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लाको चन्दननाथ–८, रोकायबाडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रिजालले भन्नुभयो, ‘जसरी एउटा डोरी दुईतिरबाट बराबर …
COMMENTS