सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत भित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका बनगा...
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत भित्र एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । जबरजस्ती हाडनाता करणीमा पक्राउ परेका बनगाड कुपिण्डे नगरपालिकाका ३४ वर्षीय थुनुवाले हिरासत भित्रै ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन् । आइतबार बिहान ८ः३० बजे डिउटीमा खटिएका प्रहरीको आँखा छलेर बलाङकेट ओढेर ओछ्यान भित्र बिलेटले घाँटी काटेर आत्महत्याको प्रयास गरेको प्रहरी …
COMMENTS