कोलम्बो। श्रीलङ्का सरकारको ऋण सन् २०२२ को अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ११५.२ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अव...
कोलम्बो। श्रीलङ्का सरकारको ऋण सन् २०२२ को अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ११५.२ प्रतिशत पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिमा १०४.५ प्रतिशत थियो । श्रीलङ्काको एक अङ्ग्रेजी दैनिकपत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार श्रीलङ्काको केन्द्रीय बैङ्कको कुल ऋण कुल गार्हस्थ्य उत्पादनको करिब ४.६६ प्रतिशत रहेको छ । केन्द्रीय बैङ्कले ब्याज भुक्तानको आवश्यकता भएको अवस्थामा …
COMMENTS