बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मुक्तिपुरकी ३२ बर्षीय रञ्जना चौधरीको अचेल बोली र भाषा मात्र हैन जीवन शैलीमै परिवर्तन आए...
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मुक्तिपुरकी ३२ बर्षीय रञ्जना चौधरीको अचेल बोली र भाषा मात्र हैन जीवन शैलीमै परिवर्तन आएको छ । थारु महिला उत्थान केन्द्र बर्दियाले प्लान इन्टर नेशनलको साझेदारीमा सञ्चालन गरेको ‘बालबालिकाको लागि सपना परियोजना’ गाउँमै पुगे पछि रञ्जना जस्तै गाउँका थुप्रै आमाको दैनिकी परिवर्तन भएको हो । ७ बर्षीय …
COMMENTS