काठमाडौँ। बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै ४८ दिनदेखि महिला अधि...
काठमाडौँ। बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत पक्ष र सरकारबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै ४८ दिनदेखि महिला अधिकार मञ्च बाँकेको अगुवाइमा काठमाडौँको माइतीघर मण्डलामा जारी आन्दोलन स्थगित भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसहित आन्दोलनरत पक्षसँग प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार भएको वार्तापछि सहमति …
COMMENTS