अजय यादव वियोगी
कलैया ,बारा ।
"कलैया उपमहानगरपालिका -१३ बलिरामपुर खेल मैदानमा हेल्पिङ्ग हैन्ड युथ सोसाइटी टि टवान्टी कपको दोस्रो दिनको खेलमा बिरगंजको कविता एग्रो विजयी भएका छन्। कविता अग्रो( बिरगंज ) महागढीमाई क्रिकेट (बरियारपुर )बिच खेल भएको हो ।कविता एग्रो (बिरगंज)ले महागढीमाईलाई पराजित गर्दै सहजै जित निकालेका छन्।महागढीमाई क्रिकेटको टिमले ७४ रन बनाए भने कविता एग्रो बिरगंजले ७५ रन बनाई विजयी भएका छन्।खेलको म्यान अफ द म्याच कविता एग्रो बिरगंजका खेलाडी राजा अंसारी हुनु भएको अायोजक संस्थाका अध्यक्ष राजकुमार गुप्ताले बताउनुभयो।क्रिकेट खेलको मुख्य प्रायोजक प्रभु बैंक तथा मुख्य मिडिया पार्टनरको रुपमा श्री गढीमाई राष्ट्रिय राष्ट्रिय दैनिक रहेका छन्।

प्रतिक्रिया