काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेद्वारी दिने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निवास ध...
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेद्वारी दिने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज विहान बसेको काँग्रेस संसदीय दल कार्य समितिको बैठकले माघ २३ गते हुने राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । प्रमुख सचेतक लेखकले बैठकमा माघ २२ …
COMMENTS