मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउनुहुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पता...
मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउनुहुने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेटौँडा आउन लाग्नु भएको हो । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको नव निर्मित भवन उद्घाटनका लागि उहाँ आउन लाग्नु भएको हो । करिब ३ वर्षको अवधिमा …
COMMENTS