काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायत...
काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड–१९ महामारी लगायतका कठिन समयमा भारतले नेपाललाई गरेको सहयोगको प्रशंसा गर्नुभएको छ । भारतीय दूतावासले दक्षिण एसियाली अध्ययन केन्द्र (सीएसएएस) सँगको सहकार्यमा भारत–नेपाल विकास प्रयासको इतिहास र भविष्यका बारेमा छलफल गर्न सोमबार आयोजना गरेको भारत–नेपाल विकास साझेदारी सम्मेलनलाई सम्बोधन …
COMMENTS