धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । सभामुखको निर्वाचन पुस २८ गते गर्ने कार्यतालिका तय भएको प्रदेशसभा सच...
धनगढी । सुदूरपश्चिम प्रदेशका सभामुखको निर्वाचन पुस २८ गते हुने भएको छ । सभामुखको निर्वाचन पुस २८ गते गर्ने कार्यतालिका तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुखको चयनका लागि पुस २८ गते दिउसो १ः०० बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको बताउनुभयो । सचिवालयका अनुसार पुस २७ गते बिहान साढे १० …
COMMENTS