Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

६३ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा यादवले गरे दाबी पेश

जनकपुरधाम – जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले ६३ सांसदको बहुमतसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी पेश ...

जनकपुरधाम – जनता समाजवादी पार्टी(जसपा)का संसदीय दलका नेता सरोजकुमार यादवले ६३ सांसदको बहुमतसहित मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन्।

बुधबार जसपासहित नेकपा एमाले, जनमत पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदको सहयोगमा यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा नेकपा एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादी केन्द्र ७, लोकतान्त्रिक समाजवादी ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ र ५ जना स्वतन्त्र सांसद छन्।

माओवादी केन्द्रका दुई समानुपातिक सिटको सम्बन्धमा सर्वोच्चमा मुद्दा रहेकाले अहिले दुई पदमा निर्वाचित घोषणा गरिएको छैन।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content