काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका दुई पालिमा भाेलीदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।जिल्ला मालपोत कार्यालय काभ्रेका अनुसार भोलि स...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका दुई पालिमा भाेलीदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।जिल्ला मालपोत कार्यालय काभ्रेका अनुसार भोलि सोमबारबाट बनेपा र धुलिखेल नगरपालिका भित्रका जग्गाको कित्ताकाट खुल्न लागेको हो । मालपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेकोले जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरूबाट सिफारिस आएमा रजिष्ट्रेशन पास, बैक तथा वित्तीय संस्थाहरूको …
COMMENTS