काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मसात् गर्नसके मानिसहरू खुसी हुन सक्ने बताउनु भएको छ । आठौँ राष्ट्रिय योग दिवसका ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगलाई आत्मसात् गर्नसके मानिसहरू खुसी हुन सक्ने बताउनु भएको छ । आठौँ राष्ट्रिय योग दिवसका आवशरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भौतिक विकासले मात्र मानिव जातिको रक्षा गर्न नसक्ने बताउनुभयो । उहाँले भौतिक सँगै आध्यात्मिक र मनोवैज्ञानिक रूपमा सबल हुन सके मात्र मानव जीवन सार्थक बनाउन सकिने बताउनुभयो …
COMMENTS