गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा बुधबार बिहान पदभार ग्रहण गर्दै पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त...
गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा बुधबार बिहान पदभार ग्रहण गर्दै पोखरा । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गर्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलबार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको थियो । यसअघि नियुक्त मन्त्रीहरूको कार्य विभाजन तोकिएपछि आज बिहान मन्त्रीहरूले पदभार ग्रहण गर्नुभएको हो । …
COMMENTS